काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना संक्रमित थपिएका छन्।
उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना संक्रमित थपिएका छन्। उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।