बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

करोडौं मुल्यको चरेससहित एक महिला पक्राउ

करोडौं मुल्यको चरेससहित एक महिला पक्राउ

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 5.5K
    SHARES

  • करोडौं मुल्यको चरेससहित एक महिला पक्राउ

    बर्दिया-   १ करोड ४९ लाख बढी बजार मुल्यको चरेससहित सशस्त्र प्रहरी बर्दियाले १ महिलालाई पक्राउ गरेको छ। 

    सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागु पदार्थ सहित बुधबार एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेकी छन् भने १ महिलासहित २ पुरुष फरार रहेका कार्यालय सुरजपुरका प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए। 

    स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा बाठा मगरको साथबाट ५।५ केजी अफिम फेला परेको हो। 

    बरामद गरिएको लागुऔषधको बजार मूल्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार भएकाको खोजी भइरहेको समेत सशस्त्र प्रहरीले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend