बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

२४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित र मृतक, स्थिती भयावह

२४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित र मृतक, स्थिती भयावह

  • मिडिया डबली
  • बुधवार, कार्तिक ५ २०७७

  • 3.8K
    SHARES

  • २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित र मृतक, स्थिती भयावह

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५  हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ४४  हजार ८ सय ७२ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९९  हजार ६  सय ५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २६ घण्टामा देशभरबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७ सय ९१ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ४४  हजार ४  सय ७६ पुगेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend