बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

संघीय सरकारविरुद्ध प्रदेश सरकारको मुद्दा, के हुँदैछ देशमा

संघीय सरकारविरुद्ध प्रदेश सरकारको मुद्दा, के हुँदैछ देशमा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 6.4K
    SHARES

  • संघीय सरकारविरुद्ध प्रदेश सरकारको मुद्दा, के हुँदैछ देशमा

    जनकपुर- प्रदेश–२ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि पनि मुद्दा दायर गर्ने भएको छ । प्रहरी भर्नाको लागि प्रक्रिया अघि बढाएको भन्दै प्रदेश सरकारले मुद्दा दायर गर्ने भएको हो ।

    मुद्दा दर्ता गराउनका लागि गएपनि सर्वोच्च अदालतले मुद्दाको फाइल बुझी १६ गते दुवै मुद्दा दर्ता गर्ने भएको छ ।

    मंगलवार आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका विभिन्न मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयविरुद्ध प्रहरी भर्ना प्रक्रिया रोक्न र मुलुकी फौजदारी कार्यविधिसंहितामा संशोधनको माग गर्दै २ वटा मुद्दा रहेको जनाएका छन् ।

    नेपाल प्रहरीले गैरकानूनी रुपमा नयाँ प्रहरी भर्ना गर्न लागेको भन्दै सोबिरुद्ध  कानुन अनुसार समायोजन सम्पन्न गर्न, दरबन्दी अनुसार प्रहरी भर्ना अधिकार संवैधानिक व्यवस्थाले दिएको अधिकार अनुसार प्रदेश सरकारमा अधिकार प्रत्यायोजन लगायतका माग गर्दै मुद्दा दायरका लागि सर्वोच्च अदालतले फाइल बुझेको मन्त्री यादवले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend