बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

शिक्षामन्त्री पोखरेल कोरोना मुक्त, पर्यटनमन्त्रीको अवस्था के छ ?

शिक्षामन्त्री पोखरेल कोरोना मुक्त, पर्यटनमन्त्रीको अवस्था के छ ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 5.2K
    SHARES

  • शिक्षामन्त्री पोखरेल कोरोना मुक्त, पर्यटनमन्त्रीको अवस्था के छ ?

    काठमाडौं-  गत असोज २५ मा कोरोना संक्रमण पुष्टि भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल कोरोना मुक्त भएका छन्।

    पाटन अस्पतालमा नौ दिनको उपचारपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन्। मन्त्री पोखरेल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ।

    मन्त्री पोखरेल भन्दा एक दिन अघि २४ असोजमा कोरोना संक्रमण पुष्टि भएका पर्यटनमन्त्री योगेश भट्टराई भने अझै संक्रमण मुक्त भएका छैनन्।

    यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई पनि कोरोना संक्रमण देखिएको छ। उनलाई सोमबार संक्रमण पुष्टि भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend