बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाका कारण विश्वभर करिब ११ लाखको मृत्यु

कोरोनाका कारण विश्वभर करिब ११ लाखको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 3.6K
    SHARES

  • कोरोनाका कारण विश्वभर करिब ११ लाखको मृत्यु

     काठमाडौं - विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ८९ हजार नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ८९ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend