बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेसको प्रदर्शनमा प्रहरी हस्तक्षेप

कांग्रेसको प्रदर्शनमा प्रहरी हस्तक्षेप

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 3.5K
    SHARES

  • कांग्रेसको प्रदर्शनमा प्रहरी हस्तक्षेप

    सर्लाही- सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ बस्ने महेन्द्र रामको हत्या प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै काँग्रेसले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

    प्रदर्शनमा सहभागी भएकाप्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नम्बर २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंह लगायतमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    महेन्द्र रामका मृत्य रहस्यमय भएकाले सोको छानबिन र उजुरी लिन माग गर्दै भएको प्रदर्शनमा सहभागीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि प्रहरीले लाठी चार्जसँगै अश्रुग्यास समेत प्रहार गरेको थियो ।

    प्रहरी हस्तक्षेपका क्रममा केही प्रदर्शनकारी घाइते भएको प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend