बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आज पृथ्वीबाट मंगल ग्रह ठूलो र चम्किलो देखिन्छ, यस्ताे छ हेर्ने तरिका !

आज पृथ्वीबाट मंगल ग्रह ठूलो र चम्किलो देखिन्छ, यस्ताे छ हेर्ने तरिका !

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 7.0K
    SHARES

  • आज पृथ्वीबाट मंगल ग्रह ठूलो र चम्किलो देखिन्छ, यस्ताे छ हेर्ने तरिका !

    काठमाडौं - आज अक्टोबर १३ का दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ। खगोलविद्का अनुसार यो खगोलिय अध्ययनकर्ताहरुका लागि पनि दुलैभ घटना हो।

    आज मंगल, पृथ्वी र सूर्य सीधा रेखामा हुनेछन्। यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

    खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष २६ महिना मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०७:५१:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend