मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पश्चिम नवलपरासीका ६० जना कांग्रेसमा प्रवेश, नेता कँडेलले गरे स्वागत

पश्चिम नवलपरासीका ६० जना कांग्रेसमा प्रवेश, नेता कँडेलले गरे स्वागत

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 5.9K
    SHARES

  • पश्चिम नवलपरासीका ६० जना कांग्रेसमा प्रवेश, नेता कँडेलले गरे स्वागत

    पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा विभिन्न पार्टी परित्याग गरी ६० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    सरावल गाउपालिकको भुजहवामा नेपाली काङ्ग्रेस सरावल ६/७ वडा कार्यसमितिको संयुक्त आयोजनामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमार्फत नवप्रवेशीहरुले पार्टी प्रवेश गरेका हुन् ।

    नवप्रवेशीलाई नेपाली कांग्रेस केन्द्रिय सद्स्य देवेन्द्र कण्डेलले स्वागत गरेका थिए । नेता कण्डेलेको प्रमुख आतिथ्यता एवं जिल्ला सभापती बिष्णु पौडेलको बिशिस्ट आतिथ्य रहेको कार्यक्रममा वडा सभापती सन्जय मिश्राको  सभापतित्व रहेको थियो ।  

    जिल्ला पदाधिकारी, जिल्ला नेता, केन्द्रिय बिभाग सद्स्य, प्रदेश सभा सद्स्य, गाउँपालिका प्रमुख र उपप्रमुख लगायत जिल्ला नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।

    जिल्लाभरीका सबैको उपस्थितीमा पार्टी प्रवेश कार्यक्रममा निकै चहलपहल भएको थियो । साथै उक्त कार्यक्रममा प्रमुख अतिथीज्यु बाट ६० ब्यक्तित्वहरु बिभिन्न राजनैतिक दल परित्याग गरि सदस्यता लिदै नेपाली काङ्ग्रेसमा प्रवेश ।

    120928143_792662148201987_5121448955752936303_n.jpg

    120949479_410427340350205_8193528256089613638_n.jpg

    121100764_627319824607033_7482745382878955097_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend