बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मालपोत कार्यालय मनमैजु अनिश्चितकालका लागि बन्द

मालपोत कार्यालय मनमैजु अनिश्चितकालका लागि बन्द

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 14.3K
    SHARES

  • मालपोत कार्यालय मनमैजु अनिश्चितकालका लागि बन्द

    काठमाडौं- कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै मालपोत कार्यालय मनमैजु आजबाट अनिश्चित कालका लागि बन्द भएको छ ।  

    कार्यालयले बिहीबार एक सूचना जारी गर्दै अनिश्चितकालसम्म बन्द रहने जनाएको हो । एक कर्मचारीमा कोरोना देखिएको र अन्य कर्मचारीहरुको पनि परीक्षण गर्नु पर्ने कार्यालयले जनाएको छ ।

    मनमैजुका प्रमुख मालपोत अधिकृत प्रविणमान प्रधानले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द हुने उल्लेख गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend