आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज पनि घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.3K
    SHARES

  • आज पनि घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

    काठमाडौँ- सुनको भाउ तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम गरेको जानकारी दिएको छ। हिजो तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

    यस्तै तेजाबी सुनको भाउ पनि ९३ हजार ४ सयमा आइपुगेको छ । हिजो तोलाको ९३ हजार ६ सयमा थियो ।

    यसैगरी चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको ११ सय ७५ रहेको चाँदीको भाउ आज ११ सय ८० पुगेको महासंघले जनाएको छ । यो साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७१२:४१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend