आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुनको मुल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

सुनको मुल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 6.1K
    SHARES

  • सुनको मुल्यमा गिरावट, कतिले भएको छ कारोबार ?

    काठमाडौँ- शुक्रबार अर्थात्  आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९६ हजार ४०० कायम भएको जानकारी दिइएको छ ।

    होजो बिहीबार ९६ हजार ५०० मा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य पनि आज घटेको छ। बिहीबार ९६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९५ हजार ९०० तोकिएको छ।

    यस्तै चाँदी मूल्य तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार एक हजार ३४५ मा कारोबार भएको चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१२:२६:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend