काठमाडौं- काठमाडौं उपत्यकाका निकै व्यवस्त चोक मध्येको एक चावहिल चोकमा आकेशपुल बनेको छ । पुल बनेसँगै अब जोखिम मोलेर रोड क्रस गर्नुपर्ने झन्झट हटेको छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चावहिल चोकमा बनेको आकाशेपुलको उद्घाटन गरेका छन्।
बुधबार सबै पुलको निर्माण कार्य सकेपछि प्रमुख शाक्यले उद्घाटन गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।