सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेश ५ को राजधानी दाङ दुई तिहाइ बढी मतले पारित

प्रदेश ५ को राजधानी दाङ दुई तिहाइ बढी मतले पारित

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.1K
    SHARES

  • प्रदेश ५ को राजधानी दाङ दुई तिहाइ बढी मतले पारित

    काठमाडौं- प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने विषयमा भएको मतदान दुई तिहाइ बढी मतले पारित भएको छ ।

    मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने  मत खसेको छ।

    विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्।  प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend