सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेशसभामा मनलाग्दी बोल्ने मन्त्रीलाई कांग्रेसले दियो दनक, मन्त्रीलाई पर्याे आपत् !

प्रदेशसभामा मनलाग्दी बोल्ने मन्त्रीलाई कांग्रेसले दियो दनक, मन्त्रीलाई पर्याे आपत् !

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 6.0K
    SHARES

  • प्रदेशसभामा मनलाग्दी बोल्ने मन्त्रीलाई कांग्रेसले दियो दनक, मन्त्रीलाई पर्याे आपत् !

     काठमाडौं । सोमबार प्रदेश ५ को नाम र राजधानीको प्रस्ताव गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले सम्बोन गर्ने क्रममा असष्णिु, अमर्यादित ढंगले संसदको गरिमा विपरित प्रस्तुत भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

    कांग्रेस प्रदेश ५ की प्रदेश सभा सचेतक निर्मला क्षेत्रीले विज्ञप्ती नै जारी गरे उक्त सम्बोधन संसदको रेकर्डबाटै हटाउन पनि भनेकी छन्। सोमबार राती विज्ञप्ती जारी गर्दै क्षेत्रीले कांग्रेसका सांसदहरुलाई घिसारेर निकालीहाल्न भन्ने शब्दले संसद झन उत्तेजित बनाइदिएको भन्दै घोर आपत्ति प्रकट गरेकी हुन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र संसदीय व्यवस्थामा बहुमतको सरकारर सत्ता र प्रतिपक्षको संसद भन्‍ने मान्यता र संसदको समेत धज्जी उडाउने गरि सभामुखलाई साक्षी राखेर अशोभनीय र अमर्यादित शब्द प्रयोग गरिएको प्रति खेद प्रकट गर्दछौं ।'

    मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रुलिङ गर्न पनि सभामुखलाई आग्रह गरेको छ । उक्त शब्दहरु रेकर्डबाट नहटाइए संसदको आगामी कार्यक्रमहरु अबरुद्ध गराइरहनेसमेत क्षेत्रीले बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend