सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेशसभामा तोडफोड, कांग्रेस प्रवक्ताले भने यस्ताे

प्रदेशसभामा तोडफोड, कांग्रेस प्रवक्ताले भने यस्ताे

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 4.9K
    SHARES

  • प्रदेशसभामा तोडफोड,  कांग्रेस  प्रवक्ताले भने यस्ताे

    काठमाडौं- सोमबार (आव) प्रदेशस ५ को सभा बैठकमा भएको कुर्सी तोडफोडका विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बोलेका छन् । उनले यो घटना कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताएका छन। 

    समाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।'

    असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। राजधानीका विषयलाई लिएर कांग्रेस तथा अन्य दलले विरोध जारी राखेका छन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend