आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भएपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना भएपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.4K
    SHARES

  • कोरोना भएपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

    काठमाडौं - हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएका अमेरिकाका राष्ट्रपति ड्रोनाल्ड ट्रम्पलाई अस्पताल भनाए गरिएको छ। बीबीसीका अनुसार कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा भर्ना गरिएको हो।

    शुक्रबार ट्रम्प आफैँले आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी ट्वीट मार्फत दिएका थिए भने दुवै जना क्वारेन्टाइनमा रहेको पनि उल्लेख गरेका थिए।

    अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड १९ का हल्का लक्षण पनि देखिएका छन्। यसर्थ ‘अत्यन्त सावधानी’पूर्वक उनलाई अस्पताल लाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०६:५७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend