काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व नोबल शान्ति पुरस्कारका लागि मनोनित भएका छन्।
इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि मनोनित भएका हुन् ।
फक्स न्युजका अनुसार ट्रम्प डोनाल्ड ट्रम्प नोबल शान्ति पुरस्कारका लागि मनोनित भएका हुन् । ट्रम्पे हालै मात्रै युएई र इजरायलबीच शान्ति सम्झौता गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।