आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज राति ट्रम्प र बाइडेन आमने सामने हुँदै, के हुँदैछ अमेरिकामा ?

आज राति ट्रम्प र बाइडेन आमने सामने हुँदै, के हुँदैछ अमेरिकामा ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 7.3K
    SHARES

  • आज राति ट्रम्प र बाइडेन आमने सामने हुँदै,   के हुँदैछ अमेरिकामा ?

    काठमाडौं - अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन आज राति आमने सामने हुने भएका छन् ।

    आगामी नोभेम्बर ३ तारिखमा हुन गइरहेको अमेरिकी राष्ट्रपतीय चुनावका लागि आजदेखि ‘प्रेसिडेन्सियल डिबेट’ हुन लागेको हा । सोहीका लागि राष्ट्रपतीय बहसमा दुवै जना आमने सामने हुन लागेका हुन् ।

    मंगलबार राति ९ बजे (नेपाली समय अनुसार बुधवार बिहान पौने सात बजे)बाट सुरु हुने पहिलो राष्ट्रपति बहसमा उनीहरु सहभागी हुन लागेका अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । 

    १५ अक्टोबर दोस्रो र २२ अक्टोबरमा तेस्रो प्रेसिडेन्सियल डिबेटको कार्यक्रम रहेको छ ।

    न्यूज विककाअनुसार नेशनल अप्रुभल रेटिङमा जो बाइडेन प्रतिस्पर्धी डोनाल्ड ट्रम्पभन्दा १० अंकले जनमतमा अगाडि छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०६:५७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend