बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाको मुख्य लक्षण के हाे, पत्ता लाग्याे !

कोरोनाको मुख्य लक्षण के हाे, पत्ता लाग्याे !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 7.3K
    SHARES

  • कोरोनाको मुख्य लक्षण के हाे, पत्ता लाग्याे !

    काठमाडौं- .पछिल्ल्लो अनुसन्धाबाटबा कोरोना भाइरसको मुख्य लक्षण भनेको रुघाखोकी लाग्नु भन्दा पनि स्वाद गन्ध थाहा नपाउनु देखिएको छ । युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट त्यस्तो तथ्य पत्ता लागेको हो।

    उनीहरूका अनुसार यो वर्षको सुरुमा गरिएको अध्ययनमा सहभागी ५ सय ९० जनामध्ये त्यस्ता ८० प्रतिशत मानिसको शरीरमा एन्टिबडी पाइएको छ । विज्ञका अनुसार शरीरमा एन्टिबडी विकास हुनु भनेको पहिले कोरोना संक्रमण भइकन निको भएको प्रमाण हो।

    अहिले पनि धेरै मानिसले कोरोना लागेको मुख्य लक्षणका रूपमा खोकी र ज्वरोलाई नै ठान्छन्। तर, अत्तर, दन्तमन्जन, कफीजस्ता दैनिक प्रयोग हुने वस्तुको बास्ना एवं गन्ध थाहा नपाउनु कोरोनाको मुख्य लक्षणका रुपमा देखिएको छ ।

    त्यसकारण गन्ध थाहा नहुनु कोरोनाको लक्षण भएका कारण यस्ता व्याक्तिहरुले अलग्गै बस्नुपर्छ । कोरोनाका सबै बिरामीमा यस्तै लक्षण हुन्छन् भन्ने त छैन तर स्वाद एवं बास्ना थाहा पाउने शक्ति गुमेको छ भने कोरोना संक्रमण भएको हुन सक्ने सम्भावना धेरे हुने अनुसन्धानले देखाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend