आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैँ-तिहारमा फेरि लकडाउन हुन्छ कि हुदैन, स्वास्थ्यमन्त्रीले दिए यस्तो जानकारी

दशैँ-तिहारमा फेरि लकडाउन हुन्छ कि हुदैन, स्वास्थ्यमन्त्रीले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 9.1K
    SHARES

  • दशैँ-तिहारमा फेरि लकडाउन हुन्छ कि हुदैन, स्वास्थ्यमन्त्रीले दिए यस्तो जानकारी

    काठमाडौं- अहिले सबैभन्दा धेरै जनमानसले उत्कसुकता देखाएको विषयमा हो, फेरि लकडाउन हुन्छ कि हुँदैन् भनेर । केही दिनअघि स्वास्थ्य मन्त्रालय अन्तर्गतकै एक समितिले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन र्गन सिफरिस गरेको थियो ।

    योसँगै मिडियामा अर्काे लकडाउन हुन सक्ने भन्ने समाचार आएपछि सर्वसाधरणमा आशंका बढ्दै गएको थियो ।

    यसबीच नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् । व्यवसायीहरुले अब फेरि लकडाउन भएमा उद्योग व्यवसायमा धेरै ठूलो समस्या आउने धारणा राखेका थिए ।

    यस विषयमा मन्त्री ढकालले अब लकडाउन नहुने आश्वसन दिएको व्यवसायीहरुले बताएका छन्।  सरकारको २५ हजार संक्रमितको व्यवस्थापन गर्ने क्षमता रहेको तर पनि अब यसको क्षमता विस्तार गर्ने तर लकडाउन नगर्ने पक्षमा सरकार रहेको मन्त्री ढकालले बताएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७११:३९:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend