बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा मात्रै १५ सय बढी संक्रमित थपिए, कहाँ कति ?

काठमाडौंमा मात्रै १५ सय बढी संक्रमित थपिए, कहाँ कति ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौंमा मात्रै १५ सय बढी संक्रमित थपिए, कहाँ कति ?

    काठमाडौं-  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा देशभर २  हजार ७  सय २२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट  ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६०हजार ६ सय ९६ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ११  जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ५ सय २० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend