आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आधाकिलो सुन सहित दाजु बहिनी पक्राउ

आधाकिलो सुन सहित दाजु बहिनी पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 4.4K
    SHARES

  • आधाकिलो सुन सहित दाजु बहिनी पक्राउ

     काठमाडौं - प्रहरीले आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलबस्तुको मायादेवी गाउँपालिका २ बनकछियाबाट ३४ वर्षीय पवनकुमार र महिमा गुप्तालाई आधाकिलो सुनसहित पक्राउ गरेको हो। उनीहरु आफ्नै दाजु बहिनी हुन्। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए।

    उनीहरूको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनीहरुलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको जनाएको छ। प्रहरीले आज उनीहरुलाई सार्वजनिक गर्दैछ। सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७१२:४१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend