बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा एकैदिनमा करिब हजार  संक्रमित थपिए, कहाँ कति ?

काठमाडौंमा एकैदिनमा करिब हजार  संक्रमित थपिए, कहाँ कति ?

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 3.2K
    SHARES

  • काठमाडौंमा एकैदिनमा करिब हजार  संक्रमित थपिए, कहाँ कति ?

    काठमाडौँ- उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि हो।

     मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ थप जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर १  हजार ५  सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट  ८ सय ८५  जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ७७  पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend