काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भान्छेमा कोरोना संक्रमण देखिएसँगैप्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै थापाले आफूलाई सेल्फ क्वारेन्टिन गरेका जंगी अड्डाले जनाएको छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।