मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

गोदावरी नगरपालिकाका प्रमुख र उनकी पत्नीलाई कोरोना संक्रमण

गोदावरी नगरपालिकाका प्रमुख र उनकी पत्नीलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 4.8K
    SHARES

  • गोदावरी नगरपालिकाका प्रमुख र उनकी पत्नीलाई कोरोना संक्रमण

    ललितपुर- ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी श्रीमती गंगामायालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    यही असोज ६ गते उनीहरुले स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

    हाल आफूँहरु होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए।

    उनले भने, ‘मसँग सम्पर्कमा रहेर शंका लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु।’

    यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी श्रीमती दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना संक्रमण पुष्टिसहित नतिजा आएको छ। उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहे श्रेष्ठले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend