आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 4.8K
    SHARES

  • ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण

    काठमाडौं- ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार आएको रिपोर्ट पोजेटिभ आएको हो ।

    हाल मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०८:११:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend