काठमाडौं- महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् ।
गएको १५ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको छ ।
उनी सोल्टी होटलको आइसोलेसनमा बस्दै आएका उनि आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् । ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।