आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सोल्टी होटेलमा आइसोलेसन बसेका मेयर शाक्यको खर्च सार्वजनिक गर्न माग

सोल्टी होटेलमा आइसोलेसन बसेका मेयर शाक्यको खर्च सार्वजनिक गर्न माग

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 5.7K
    SHARES

  • सोल्टी होटेलमा आइसोलेसन बसेका मेयर शाक्यको खर्च सार्वजनिक गर्न माग

    काठमाडौं- कोरोना भाइरसको संक्रमणपछि सोल्टी होटेलमा ‘आइसोलेसन’ बसेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको खर्च विवरण सार्वजनिक गर्न विवेकशील नेपाली दलले माग गरेको छ।

    गत स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन्। 

    दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड–१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो।

    सूचनाको हक सम्बन्धिको निवेदन मार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०७:०१:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend