काठमाडौ - अर्घाखाँचीको शीतगंगामा आज भिषण पहिरो गएको छ। पहिरोले शीतगंगा नगरपालिका १२ स्थित जोखलीगैरा र पहरेपानीका १२ वटा घर बगाएको हो।
१२ घर बगाएको छ भने १० घर जोखिममा परेका छन्। अहिलेसम्म मानवीय क्षती भने भएको छैन। घर बगाएकाहरुले घर भित्रको सामान भने जोगाउन पाएनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।