आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लामो दुरीका यातायात चढ्नुअघि थाहा पाउनु पर्ने सरकारी मापदण्ड (सुचीसहित)

लामो दुरीका यातायात चढ्नुअघि थाहा पाउनु पर्ने सरकारी मापदण्ड (सुचीसहित)

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 9.0K
    SHARES

  • लामो दुरीका यातायात चढ्नुअघि थाहा पाउनु पर्ने  सरकारी मापदण्ड (सुचीसहित)

    काठमाडौं- कोरोनाभाइरसका कारण गत चैतदेखि ठप्प भएको लामो दुरीको यातायात बिहीबार अर्थात भोलिबाट खुल्ने भएका छन् ।

    सोमबारको मन्त्रीपरिषद्को निर्णयलदे भोलिबाट गाडी खुलाउन दिएको हो । जसका लागि बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका छन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । 

    गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । 

    यस्तो छ मापदण्ड :

    119702115_1381259565415814_8787427469903437961_n_qE2yRuolhz.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०९:५१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend