बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रकोप रोकथान र क्षमता सुधार्न राष्ट्रपति सीको जोड 

प्रकोप रोकथान र क्षमता सुधार्न राष्ट्रपति सीको जोड 

  • एजेन्सी
  • बिहिवार, भाद्र २५ २०७७

  • 3.6K
    SHARES

  • प्रकोप रोकथान र क्षमता सुधार्न राष्ट्रपति सीको जोड 

    चीनमा पछिल्लो समय कोरोना महामारीसँगै बाढी पहिरोको व्यापक जोखिम बढेको छ । पछिल्लो समय वर्षाका कारण चीनको सबैभन्दा ठूलो थ्री गोर्जेज ड्याममा पानीको वहाव खतराको लेभलमा आएको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

    त्यसैगरी देशका अन्य विभिन्‍न भागमा आएको बाढीका कारण ठूलो क्षति भएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसका कारण चीनमा खाद्यान्‍न संकट भएर भोकमरी आउने स्थिति नहोस् भन्‍नेतर्फ पनि सचेत रहेको जनाइएको छ । 

    चीन कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले आधुनिक समाजवादी देश निर्माण गर्ने प्रयासमा जोड दिएका छन् । 

    त्यसका लागि उनलर् प्रकोप रोक्न र लड्नको लागि आफ्नो क्षमता सुधार गर्नुपर्ने बताएका हुन् ।  मंगलबार पूर्वी चीनको अनहुइ प्रान्तमा पुगेका सीले यस्तो टिप्पणी गरेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend