बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनको लक्षित मौद्रिक नीतिमा परिवर्तन

चीनको लक्षित मौद्रिक नीतिमा परिवर्तन

  • एजेन्सी
  • बिहिवार, भाद्र २५ २०७७

  • 6.5K
    SHARES

  • चीनको लक्षित मौद्रिक नीतिमा परिवर्तन

    चीनले अर्थव्यवस्था सुधार हुँदै गएसँगै विशालस्तरको मौद्रिक नीतिलाई स्थगित गर्दै वित्तीय जोखिमबाट कम गर्न लक्षित कमजोर क्षेत्रहरूमा कोषहरू प्रवाह गर्नका लागि नवीन मौद्रिको विकल्पनमा गएको नीति विज्ञहरुले जनाएका छन् ।

    मौद्रिक अधिकारीहरूले "स्ट्रक्चरल मौद्रिक नीति उपकरण" लाई प्राथमिकता दिनेछन् । किनकि केन्द्रीय बैंकले उनीहरूलाई लक्षित ढंगले वित्तीय तनावलाई सम्बोधन गर्न आग्रह छ ।

    विश्लेषकहरूले भनेका छन् कि यो उपकरण साना र मध्यम आकारका व्यवसायहरू र उनीहरूका कामदारहरूलाई सहयोग पुर्‍याउनका लागि निश्चित क्षेत्रहरूमा  ऋणको प्रावधान सुनिश्चित गर्दै र वित्तीय प्रणालीमा अत्यधिक पैसा खर्च हुनबाट रोकथाम गर्ने विश्लेषकहरू जनाएका छन् ।

    त्यो नीति जुलाईदेखि शीर्ष-स्तरका नीति निर्माताहरूले दोहोर्‍याइरहेको र आर्थिक डेटाले रिकभरीको अधिक संकेत प्रदान गरेको जनाइएको छ । यद्यपि उपभोक्ता खपतमा भने अझै सुधार हुन सकेको छैन । 

    सोमबार प्रधानमन्त्री ली खछ्याङको अध्यक्षतामा स्टेट काउन्सिलको कार्यकारी बैठकबाट पर्याप्त स्तरमा तरलता कायम राख्‍ने, तर मौद्रिक सहजताको 'बाढी' लाई नहेर्ने र गैर वित्तीय क्षेत्रलाई वित्तीय सहयोग गर्ने कुरामा जोड दिइएको छ ।

    बैठकले  ऋणको आधार दर प्रक्रियामा सुधार र कर्पोरेट ऋण लिनेलाई प्रतिनिधि आधार कर्पोरेट दर, र वास्तविक ऋणीहरुलाई उक्त दरमा थप कटौती गर्ने जनाइएको छ । 

    कोभिड-१९ सुरु भएदेखि देशको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाले ऋणको आधार व्याजदर ३.८५ बाट शून्य दशमवलव ०३ प्रतिशत पुर्‍याएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend