बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

२४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी ७८ हजार कोरोना संक्रमित थपिए, कस्तो छ अवस्था? 

२४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी ७८ हजार कोरोना संक्रमित थपिए, कस्तो छ अवस्था? 

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 4.0K
    SHARES

  • २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी ७८ हजार कोरोना संक्रमित थपिए, कस्तो छ अवस्था? 

    काठमाडौं–२४ घण्टामा भारतमा विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार चार सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

    यस अवधिमा अमेरिकामा ४२ हजार पाँच सय १३, ब्राजिलमा ३४ हजार तीन सय ६०, अर्जेन्टिनामा र पेरुपमा नौ नौ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा भारतमा नौ सय ४४ जनाले कारोना संक्रमणका कारण ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।

    पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार दुई सय ७८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा नौ सय ५४ जनाले ज्यान गुमाएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १५ २०७७०७:२२:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend