बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा निषेधाज्ञा फेरी लम्बिदै, कति दिन थपिन्छ?

काठमाडौंमा निषेधाज्ञा फेरी लम्बिदै, कति दिन थपिन्छ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 10.3K
    SHARES

  • काठमाडौंमा निषेधाज्ञा फेरी लम्बिदै, कति दिन थपिन्छ?
    फाइल तस्वीर

    काठमाडौं– काठमाडौं उपत्यकामा लगाइएको निशेषाज्ञा भोली (बुधबार) मध्यरातबाट सकिँदैछ। गत बुधबार मध्यरातिदेखि लागेको निशेषाज्ञा भोली सकिन लागेको हो। 

    यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न आज (मंगलबार) तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
    त्यसअघि तीन जिल्लाका मेयरहरुसँग दिँउसो १ बजे प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्ने भएका छन्। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०९:५८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend