आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्कुललाई क्वारेन्टिन नबनाउँन सरकारले दियाे निर्देशन, भदाै १ बाट खुल्छन् त ?

स्कुललाई क्वारेन्टिन नबनाउँन सरकारले दियाे निर्देशन, भदाै १ बाट खुल्छन् त ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 5.4K
    SHARES

  • स्कुललाई क्वारेन्टिन नबनाउँन सरकारले दियाे निर्देशन,  भदाै १ बाट खुल्छन् त ?
    फाइल तस्बिर

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकारले विद्यालय भवन तथा परिसरमा क्‍वारेन्टाइन र आइसोलेसनसम्बन्धी कुनै काम सञ्चालन नगर्ने निर्देश दिएको छ ।  क्‍वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउन समेत सरकारले निर्णय गरेको छ ।

    यसबाहेक विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने क्षेत्रमा कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी कार्य एवं संरचना संचालन नगर्न सरकारले निर्देशन दिएको छ । 

    शैक्षिक सत्र २०७६र०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकिन गर्न पनि सरकारले भनेको छ।  

    विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप सञ्चालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था समेत सरकारले थालेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७१०:१८:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend