बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कार्यकक्षमै कुटिएका वडा अध्यक्षलाई उपचारका लागि काठमाडाैं लगियाे

कार्यकक्षमै कुटिएका वडा अध्यक्षलाई उपचारका लागि काठमाडाैं लगियाे

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १६ २०७७

  • 7.1K
    SHARES

  • कार्यकक्षमै कुटिएका वडा अध्यक्षलाई उपचारका लागि काठमाडाैं लगियाे

    बुटवल - कार्यक्षकमै कुटिएका वडाअध्यक्षलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नं २ का अध्यक्ष फर्साराम डाँगी मंगलबार कार्यकक्षमै कुटिएका हुन् ।


    नेत्रविक्रम चन्द९विप्लव० नेतृत्वको नेकपाका चारजना कार्यकर्ताको समुहले उनलाई कार्यकक्षमै मुखुण्डो लगाएर कुटेको जनाइएको छ । डाँगीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको हो ।


    राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएका डाँगी बोल्न नसक्ने स्थितीमा रहेका कारण उनलाई काठमाडौं लगिएको हो ।

    घटना स्थलमा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको थियो । यसैविच घटनास्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ८ २०७७०७:२४:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend