आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोटेकोशी बाढी : भारतले पठायो पाँचौँ राहत तथा उद्धार सहयोग

भोटेकोशी बाढी : भारतले पठायो पाँचौँ राहत तथा उद्धार सहयोग

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०८३

  • 882
    SHARES

  • भोटेकोशी बाढी : भारतले पठायो पाँचौँ राहत तथा उद्धार सहयोग

    काठमाडौँ - भारतले भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि राहत तथा उद्धार सामग्रीसहित पाँचौँ सहयोग पठाएको छ। भारतबाट बुधबार बिहान विशेष राहत सामग्री बोकेको विमान नेपाल आइपुगेको हो।

    भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालका लागि पाँचौँ भारतीय विमान प्रस्थान गरेको जानकारी दिएका थिए।

    उनका अनुसार उक्त विमानमा विशेष उद्धार उपकरण, ५.५ टन अत्यावश्यक औषधि तथा ११ सदस्यीय उद्धार टोली रहेको छ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी रहेका बेला भारतले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ। पछिल्लो सहयोगले प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्यसम्बन्धी काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend