आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकामा फेरी विमान दुर्घटना, ७ जनाको मृत्यु १९ घाइते

अमेरिकामा फेरी विमान दुर्घटना, ७ जनाको मृत्यु १९ घाइते

  • एजेन्सी
  • आइतवार, माघ २० २०८१

  • 1.0K
    SHARES

  • अमेरिकामा फेरी विमान दुर्घटना, ७ जनाको मृत्यु १९ घाइते

    अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ ।

    ज्यान गुमाउनेमध्ये सात जना विमानमा रहेका र एक जना विमान खसेको भुइँमा रहेका व्यक्ति हुन् । बिरामी बोकेको विमानमा दुई जना पाइलट, एक जना डाक्टरसहित बिरामी र बिरामीका आफन्त थिए ।

    मेक्सिकोको तिजुआनाका लागि उडान भरेको एक मिनेटमै विमान जमिनमा खसेको हो । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको भिडियो सार्वजनिक भएको छ ।

    गएको बुधवार पनि अमेरिकाको वाशिङ्टन डीसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको ज्यान गएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:३४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend