आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यस्तो छ दुर्घटनामा परेको जहाजको नालिवेली

यस्तो छ दुर्घटनामा परेको जहाजको नालिवेली

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 6.4K
    SHARES

  • यस्तो छ दुर्घटनामा परेको जहाजको नालिवेली

    काठमाडौं– आइतबार बिहान काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भयो। पोखरा विमानस्थल नजिकैको सेती खोँचमा दुर्घटनामा परेको जहाजमा ६८ जना यात्रु सवार थियो।

    यति एयरलाइन्सको  एटीआर–७२ जहाजको कलसाइन एयरलाइन्सको ९ एन–एएनसी हो। यो जहाज यति एयरलान्सले उडाउनुअघि २ वटा विमान कम्पनीले उडाएका थिए। यो विमान २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएको थियो।

    ७ वर्ष किङफिसर एयरलाइन्सले चलाएपछि यो जहाज २०१३ देखि थाइल्यान्डको नोक एयरले चलाउने गरेको थियो। त्यसको ६ वर्षपछि यो जहाज यति एयरलाइन्सले नेपाल भित्र्याएको थियो। २०१९ को अप्रिलदेखि यो जहाज यति एयरलाइन्सले चलाउन थालेको हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:१४:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend