आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कास्कीका सिडियो भन्छन्–कोही बाँच्ने सम्भावना छैन, ३० जनाको शव फेला 

कास्कीका सिडियो भन्छन्–कोही बाँच्ने सम्भावना छैन, ३० जनाको शव फेला 

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 4.8K
    SHARES

  • कास्कीका सिडियो भन्छन्–कोही बाँच्ने सम्भावना छैन, ३० जनाको शव फेला 

    काठमाडौं– पोखरामा भएको विमान दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ। आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

    ‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’

    जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। ‘शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने।  जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:३४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend