आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ १६ २०८१

  • 672
    SHARES

  • समाजवादी मोर्चाको बैठक जारी

    काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ। नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा मोर्चामा आबद्ध सबै दलका प्रमुख नेता सहभागी छन्।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सहभागी छन्।

    माओवादी अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएसँगै मोर्चा फेरि सक्रिय भएको छ।

    मोर्चाले मंगलबार काठमाडौंमा वृहत् अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो। बैठकमा समसामयिक राजनीतिक विषयमाथि मोर्चाको समान धारणा बनाउने बारे छलफल केन्द्रित रहेको जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०८१०८:२१:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend