सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय दूतावासद्वारा काठमाडौँमा योग प्रदर्शन

भारतीय दूतावासद्वारा काठमाडौँमा योग प्रदर्शन

  • मिडिया डबली
  • शुक्रवार, जेठ २५ २०८१

  • 1.1K
    SHARES

  • भारतीय दूतावासद्वारा काठमाडौँमा योग प्रदर्शन

    काठमाडौँ- भारतीय दूतावासले दशौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार काठमाडौँमा योग प्रदर्शन गरेको छ। 

    युगको विषयमा जनचेतना जगाउने उद्देश्यले दूतावासले शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा योग प्रदर्शन गरेको हो। 

    'महिला सशक्तिकरणका लागि योग' भन्ने मूल नारासहित शुक्रबार योगले ्वास्थ्यमा पुर्‍याउने फाइदाका विषयमा पनि छलफल गरिएको हो। 

    उक्त योगमा माइती नेपालबाट महिला र किशोरीहरूको सहभागिता रहेको थियो। उनीहरूलाई स्वस्थ जीवनका लागि योगको फाइदाका विषयमा पनि जानकारी गराइएको थियो । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ७ २०८१०८:१३:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend