सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माधब नेपाल प्रधानमन्त्री बन्ने सम्भाबना उच्च, कांग्रेसको पूर्ण समर्थन !

माधब नेपाल प्रधानमन्त्री बन्ने सम्भाबना उच्च, कांग्रेसको पूर्ण समर्थन !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 6.6K
    SHARES

  • माधब नेपाल प्रधानमन्त्री बन्ने सम्भाबना उच्च, कांग्रेसको पूर्ण समर्थन !

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

    बुधबार बिहान नेपाल निवासमा गएर देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर गरेका हुन् । नयाँ गठबन्धन बनेपछि माधवलाई फकाउन सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्म माधवलाई भेट्न उनको निवासमा गएकामा देउवाले भने प्रधानमन्त्रीकै अफर गरेका हुन् ।

    उनले पुरानो गठबन्धनअनुसार प्रचण्डपछि माधवकै प्रधानमन्त्री बन्ने पालोअनुसार अबको प्रधानमन्त्रीका लागि देउवाले अफर गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २४ २०७७११:०२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend