आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ज्यान मुद्दामा सफाइ पाएलगत्तै लक्ष्मी कोइरीलाई ओलीको सगुन

ज्यान मुद्दामा सफाइ पाएलगत्तै लक्ष्मी कोइरीलाई ओलीको सगुन

  • मिडिया डबली
  • सोमवार, पौष ९ २०८०

  • 2.5K
    SHARES

  • ज्यान मुद्दामा सफाइ पाएलगत्तै लक्ष्मी कोइरीलाई ओलीको सगुन

    काठमाडौं - मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा फरार भएर जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका लक्ष्मी महतो कोइरीलाई एमाले अध्यक्ष केपी ओलीले बालकोटमा न्यानो स्वागत गरेका छन् ।

    ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका कोइरी पार्टी अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालकोटमा उनले ओलीको हातबाट सगुन लिएका छन् ।

    मंसिर २८ गते सर्वोच्चले उनलाई सफाइ दिएको थियो । मुद्दा चल्दै गर्दा महोत्तरी–१ बाट निर्वाचित कोइरीको सांसद पद निलम्बन गरिएको थियो ।

    अब उनले एक वर्षको तलबभत्त र अन्य सेवासुविधा सबै प्राप्त गर्न सक्नेछन् । हत्यारालाई टिकट दिएको भन्दै ओलीको निकै आलोचना भएको थियो । तर त्यसलाई ओलीले सहजै पचाइदिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend