बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

मलंगवा, वीरगन्जपछि नेपालगन्जमा धार्मिक तनाव, कसले खलबल्याउँदै छ शान्ति ?

मलंगवा, वीरगन्जपछि नेपालगन्जमा धार्मिक तनाव, कसले खलबल्याउँदै छ शान्ति ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन १६ २०८०

  • 14.2K
    SHARES

  • मलंगवा, वीरगन्जपछि नेपालगन्जमा धार्मिक तनाव, कसले खलबल्याउँदै छ शान्ति ?

    काठमाडौं - पछिल्लो समय तराई मधेसका सहरमा धार्मिक सद्भाव खलबलिन लागेको छ ।

    सर्लाहीको मलंगवा, पर्साको वीरगन्जपछि बाँकेको नेपालगन्जमा धार्मिक तनाव बढेको छ । धार्मिक विवादले बाँकेको नेपालगन्ज तनावग्रस्त बनेको छ ।

    हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

    केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको छ। सो तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरे पनि कुनै समाधान निस्केको छैन । ॐकार समाजले मंगलबार बिहान सद्भाव जुलुस निकालेको थियो ।

    धार्मिक सद्भाव खलबल्याएर अहिले नेपालमा अशान्ति मच्चाउने केही तत्व लागेको देखिएको छ । जसले वीरगन्ज, मलंगवा हुँदै नेपालगन्जमा हिन्दु र मुस्लिमबीच विवाद उत्पन्न गराउने प्रयास गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन ८ २०८०१२:१२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend