आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमाले मुख्यालयमा ओली र भीम रावलबीच ‘वन टु वन’ भेटवार्ता

एमाले मुख्यालयमा ओली र भीम रावलबीच ‘वन टु वन’ भेटवार्ता

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३० २०८०

  • 2.0K
    SHARES

  • एमाले मुख्यालयमा ओली र भीम रावलबीच ‘वन टु वन’ भेटवार्ता

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली र नेता भीम रावलबीच पार्टी कार्यालयमा भेटवार्ता भएको छ ।

    मंगलबार अपराह्न एमाले कार्यालय पुगेका रावल र ओलीबीच ‘वन टु वन’ भेटवार्ता भएको हो । एमालेको दशौं महाधिवेशनमा आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि ओलीले रावललाई कुनै पनि भूमिका दिएका थिएनन् ।

    तर पनि रावल चुप लागेर बसेका थिए । त्यति मात्र होइन, गत निर्वाचनमा ओलीले रावललाई टिकट नै दिएनन् ।

    त्यसपछि रावल आक्रोशित भएका थिए । केही दिनअघिदेखि पार्टी कार्यक्रममा देखिएका रावल र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend