बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भद्र घलेले कब्जा गरेको सार्वजनिक जग्गामा चल्यो बालेनको डोजर

भद्र घलेले कब्जा गरेको सार्वजनिक जग्गामा चल्यो बालेनको डोजर

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 3.8K
    SHARES

  • भद्र घलेले कब्जा गरेको सार्वजनिक जग्गामा चल्यो बालेनको डोजर

    काठमाडौं - काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी तवरले कब्जा गरिएका सरकारी जग्गामा बनेका घरटहराबाट काठमाडौं नगर प्रहरीले सामान निकाल्न थालेको छ ।

    काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चार दिनअघि मंगलबारसम्मको समय दिएर भौतिक संरचना खाली गर्न अल्टिमेटम दिएर गएका थिए ।

    मंगलबारसम्म खाली नगराएपछि बुधबार बिहानदेखि नगर प्रहरी आफैंले धमाधम सामान हटाउन थालेको हो । काठमाडौं नगर प्रहरीले अहिले त्यहाँका भौतिक संरचनामा डोजर चलाइरहेको छ ।

    घलेले गैरकानुनी रुपमा नौ रोपनी जग्गा कब्जा गरेकाले समय दिएर खाली गर्न भनेको र नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २ २०८०१०:५९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend