सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

  • मिडिया डबली
  • शुक्रवार, जेठ २६ २०८०

  • 1.5K
    SHARES

  • अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

    अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

    घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्तिम संस्कारका लागि प्रार्थना चलिहरको बेला विष्फोट भएको थियो ।

    प्रान्तीय राजधानी फैजाबादमा भएको उक्त विस्फोटमा सो प्रान्तका पूर्व प्रहरी प्रमुख समेत मारिएका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर, अफगानिस्तानमा सक्रिय आइएस समूहले विष्फोट गराएको आशंका तालिवान सरकारले गरेको छ । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २५ २०७८०२:५९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend