सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगानिस्तानमा ठूलो आतंककारी हमला : १३ जनाको मृत्यु, भएन सबै नेपालीको उद्धार

अफगानिस्तानमा ठूलो आतंककारी हमला : १३ जनाको मृत्यु, भएन सबै नेपालीको उद्धार

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 5.3K
    SHARES

  • अफगानिस्तानमा ठूलो आतंककारी हमला : १३ जनाको मृत्यु, भएन सबै नेपालीको उद्धार
    फाइल तस्बिर

    काठमाडौं – तालिबानीको कब्जामा रहेको अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर ठूलो आतंककारी हमला भएको छ । 

    बम विस्फोटमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।

    बम विस्फोटका सार्वजनिक भएका तस्वीरहरूमा केही मानिस घाइते अवस्थामा देखिएका छन् । विस्फोटमा अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसको हात हुनसक्ने अमेरिकाले जनाएको छ ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अनुसार काबुल विमानस्थलबाहिर ४० भन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन् ।

    विमानस्थलबाहिरै बम विस्फोट भएकाले त्रास फैलिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २० २०७८०२:४१:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend